ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा, कुन कुन बैंकलाई पारे फन्दामा ?

काठमाडौं – बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ललितानिवासको सरकारी जग्गा धितो राखेर १५ बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ३० करोड … Continue reading ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा, कुन कुन बैंकलाई पारे फन्दामा ?